काठमाडौं । को’भिड–१९ संक्रमण माझ देशभित्रै वा विदेशमा अलपत्र श्र’मिकलाई उद्धार र सहयोग गरेर घर फिर्ता ल्याउन भूमिका खेल्दै आएका भारतीय अभिनेता सोनु सुदले जटिल मानिएको मे’रुदण्डसम्बन्धी रोग ‘एं’काइलो’जिङ स्पो’न्डिला’इटिस’ बाट ग्र’सित नेपाली युवकको उपचारमा म’द्दत गरेका छन् ।
पर्वत, सि’द्रे मूल घर भई हाल पोखरा, को’हुखोला बस्दै आएका ३० वर्षीय मधु पौडेल १९ वर्षको उमेरदेखि बा’थ रो’गले थ’लिएका थिए ।‘हिँड्दाहिँड्दै क’म्मरदेखि तल खु’ट्टाका आँ’ख्ला (जो’इन्ट) दुखेर उनलाई अ’साध्य हुने गरेको थियो’ पर्वतमा दु’खजनी गर्दै बसिरहेकी मधुकी आमा सीताकुमारीले फोनमा भनिन्, ‘पछि त्यो दु’खाइ का’छ (जाँ’घ) को जो’नी (हि’प जो’इन्ट) मा बे’सी हुन थाल्यो ।
खुट्टा पनि बाँ’गिँदै गए, हिँड’डुल गर्नै गा’ह्रो भयो ।’मधुले गत फेब्रअरी १३ मा ट्वी’टरमा सो’नु सुद र उनको फा’उन्डेसनलाई सम्बोधन गर्दै लेखेका थिए, ‘हलो सर, म मधु पौडेल, नेपालबाट हुँ । विगत १० वर्षदेखि एं’काइलो’जिङ स्पो’न्डिला’इटिस रो’ग’सँग ल’डिरहेको छु ।
ए’म्सका डाक्टरहरुले मलाई स’र्जरी गर्नुपर्ने सल्लाह दिएका छन् तर मसँग पैसा छैन । के तपाईँ मेरो म’द्दत गर्न सक्नुहुन्छ ?’ यही पु’काराको सुनुवाइ गर्दै सु’दले मधुको उपचारका लागि आ’र्थिक स’हयोग दिएका थिए ।–कान्तिपुर दैनिक