काठमाडौ । लक्ष्मी गदालले मैले गल्ती गरेँ माफी देउ भन्दै मिडियामा आएपछि नायक किशार खतिवडा मिडियामा आएका छन् । किशोरले आफुलाई धोका दिएको भन्दै मिडियामा आएकी लक्ष्मीले बोली फेरेकी छन् ।

उनले अरुकै उक्साहटमा लागेर आफुले किशोर विरुद्ध प्रचारवाजी गरेको भन्दै लक्ष्मीले वास्तविकता खुलाएपछि किशोर पनि मिडियामा आएका छन् । लक्ष्मीले आफुलाई १० लाख रुपैया किशोरवाट निकाल भन्दै केही अधिकारकर्मीहरुले आफुलाई उक्साएको बताएकी छन् ।

त्यसमा किशोरकै परिवारका केही सदस्य पनि मिलेको उनको भनाई छ । केही दिन देखि सामाजिक सञ्जालमा किशोर र लक्ष्मीको बारेमा भिडियो सार्वजनिक भइरहेको छ । भिडियो भाइरल भएपछि लक्ष्मी डराइन् । उनले आफुले भनेको कुराले यति ठूलो रुप लिन्छहोला भन्ने आफुलाई नलागेको बताएकी छन् ।

लक्ष्मीले त्यस्तो अनावश्यक आरोप लगाएपछि किशोरको पनि स्वास्थ्य अवस्था विग्रिएको छ । लक्ष्मीले आफु ग र्भ वती भएको दावी गरेकी छन् । दुई पटकको ग र्भ खे र गएको पनि लक्ष्मीको भनाई छ ।आफुले नगरेको आरोप लगाएपछि निकै दुख लागेको किशोरको भनाई छ । उ

नले लक्ष्मीलाई आफुले पनि निकै माया गरेको र उनैले आफुलाई यस्तो आरोप लगाउँदा निकै दुख लागेको बताएका छन् । उनले आफुहरु तीन वर्ष देखि संगै रहेको पनि स्वीकार गरेका छन् । हामी ३ वर्ष संगै बस्यौं, मैले माया गरेको मान्छे हो किशोरले भने, उनैले यस्तो अनावश्यक आरोप लगाउँदा निकै नराम्रो लाग्यो ।

किशोरलाई जातका कारण आफुसंग विवाह नगरेको आरोप पनि लक्ष्मीले बताएकी थिइन् । अहिले त्यो कुरा पनि झुटो भएको लक्ष्मीले खुलासा गरेकी छन् । भिडियो

Leave a Reply

Your email address will not be published.