प्राइम टाईम्स टेलिभिजनबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै रावलले ओलीले गरेका सम्पूर्ण क्रियाकलाप अवैध र पार्टीको विधान विपरित रहेको पनि उनको आरोप छ ।
रावलले पुर्वअर्थमन्त्री तथा अमेरिकाका राजदुत डा. युवराज खतिवडालाई पक्राउ गरेर कारवाही गर्नुपर्ने बताए। एमसीसी सम्झौंता गर्न मुख्य हात खतिवडाको रहेको भन्दै तत्काल पक्राउ गरेर कारवाही गर्नुपर्ने बताए।