गाउँले होटलका संचालक तिलक निरौला मृ त भेटिएको तीन दिन नबित्दै बिर्तामोडमै फेरि अर्का एक व्यक्ति मृ त फेला परेका छन । बेवारिसे अबस्थामा अर्जुनधारा नगरपालिका-५ मातामन्दिरको छेउमा बस्ने गौतम परियारको ला श बिर्तामोडको सुगम पेट्रोल पम्प छेउको झाडीमा आज विहान फेला परेको थियो ।
गौतम परियारले राँगा काटेर मासु बिक्री गर्दै आएका थिए । अन्तै ह त्या गरेर ला श सुगम पेट्रोल पम्प अगाडी फ्यालेको हुनसक्ने आशं का गरिएको छ । ला शबाट ग न्ध आइरहेको प्रत्यक्षदर्शीहरुले बताएका छन ।
लाश फेला परेको खबर विहान ८.३० बजे आएको र घट नाका बारेमा अनुस न्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायव उपरीक्षक राकेश थापाले बताए । केहि दिन अगाडी गाउँले होटेलका मालिक निरौलाको पनि यस्तै बेवारिसे अव स्थामा लास फेला परेको थियो ।
आज गौतम परियारको सब फेला पारेको ठाउँको रिपोर्टिङ गरिएको छ । घट नास्थल पुग्दा नसोचेको दृश्य देखिएपछी सबै डराएका थिए । मृत ककि दिदी र सासूले मिडियामा आएर सुरुदेखिको नालीबेली बता उदा सबै चकित बने । कसरी भयो त २ दिन भित्र दुई जनाको रहस्यमय मृ त्यु तलको भिडियोमा हेर्नुहोला दिदिको कुराले होस उड्नेछ ।