घाँस काट्न गएकी दुई युवती झु’ण्डि’एको अवस्थामा मृ’ त फे’ला परेका छन् । सुर्खेत जिल्लाको पञ्चपुरी नगरपालिका–६ बाबियाचौरमा बस्दै आएका १४ र १५ वर्षीय दिदी–बहिनी झु’ण्डि’एको अवस्थामा शुक्रबार मृ’त फे’ला परेकी हुन् ।

झु’ण्डि’एको अवस्थामा स्थानीयले शुक्रबार उनीहरूको शव देखेका थिए । १४ वर्षीया किशोरी कक्षा ७ मा र १५ वर्षीया कक्षा ८ मा पढ्दै आएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जानकारी दिएको छ । उनीहरू दुवै जना कमला बादीका दिदीका छोरीहरू हुन् । दुवैले कमला बादीकै घरमा बसेर अध्ययन गर्दै आएका थिए ।

 

घाँस काट्न गएकी दुई युवती झु’ण्डि’एको अवस्थामा मृ’ त फे’ला परेका छन् । सुर्खेत जिल्लाको पञ्चपुरी नगरपालिका–६ बाबियाचौरमा बस्दै आएका १४ र १५ वर्षीय दिदी–बहिनी झुण्डिएको अवस्थामा शुक्रबार मृ’त फे’ला परेकी हुन् ।

झु’ण्डिएको अवस्थामा स्थानीयले शुक्रबार उनीहरूको शव देखेका थिए । १४ वर्षीया किशोरी कक्षा ७ मा र १५ वर्षीया कक्षा ८ मा पढ्दै आएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जानकारी दिएको छ । उनीहरू दुवै जना कमला बादीका दिदीका छोरीहरू हुन् । दुवैले कमला बादीकै घरमा बसेर अध्ययन गर्दै आएका थिए ।

Leave a Reply

Your email address will not be published.