भार​त​मा ब​स्दै ग​र्दा आफ्नो स​सुराले आफुलाई ब​लात्कार​ ग​रेको भ​न्दै (नाम​ प​रिव​र्त​न​) दिपा गिरीले ब​ताएकी छिन​ । दुई ब​र्ष​ अगाडी २०७५ साल​मा भार​त​को मुम्ब​ईमा आफ्नो श्रिमान​ स​ङ्ग ब​स्दै ग​र्दा स​सुराले आफुलाई ब​रामी हुदा औष​धी भ​नेर​ बेहोस​ हुने औस​धी खुवाई ब​लात्कार​ ग​रेको ब​ताएकी छिन​ ।

त्य​स​ घ​ट​ना प​छि श्रिमान​ले उल्टै आफुलाई घ​र​बाट​ निकालेको उनि ब​ताउछिन​ । अहिले दिपा टिकापुर​को एक होट​ल​मा भाडा माझेर​ जिविकोपार्ज​न​ ग​र्दै ब​सिर​हेकी छिन​ । सानी छोरी भ​एकोले उस​को लागी प​नि आफु बाच्नु प​र्ने भ​एकोले आफुले काम​ खोज्दै टिकापुर आएको उनि ब​ताउछिन​ । दिपाले टिकापुर स्थित​ ईलाका प्र​ह​री त​थ​ मिडिया मार्फ​त​ आफुलाई न्याय दिलाउन​ माग​ ग​रेकी छिन​ । प्र​ह​रीमा निवेद​न​ दीई स​के प​छि दैलेख​ प्र​ह​रीले बाऊ छोरा लाई टिकापुर प​ठाएको थियो त​र​ बिच​ बाटो बाटै दुबै ज​ना फ​रार​ भ​एका छ​न​ । प्र​ह​रीले अहिले उनिह​रुको खोजि ग​रिर​हेको छ​ ।

यो हेर्नुहोस भिडियो

 

Leave a Reply

Your email address will not be published.