बाँके नेपालगन्ज : अनेरास्ववियु महेन्द्र बहुमुखी क्याम्पस कमिटि गठन भएको छ । सयोजक सबिता सुनार र स-सयोजक टेकेन्द्र रावलको संयोजकत्वमा अनेरास्ववियु क्याम्पस कमिटी गठन गरेको छ ।
सचिप . चन्द्रमणि पोखरेल सह-सचिप केशर जंग शाही कोषाध्यक्ष अपेक्षा चापागाई
सदस्यहरु ;
चक्र महतार, मित्र परियार, बिरेन्द्र पन्त, निर बिक्रम पौडेल, सतिश थारु, नरेस बोहोरा, राजन पौडेल, ऋसी थारु, आशिष चौधरि, राज परियार, गेष बि क, बिष्णु रेग्मी, इश्वर आचार्य, शुष्मा भारती, सागर चौलागाइ, सन्तोष पौडेल, सबिना मल्ल, अर्जुन डि डाँगी, रुबिन खान, सुनिता पौडेल, बिक्रम उपाध्याय, सुरेन्द्र चौधरी, लगायत रहेका छन् |

Leave a Reply

Your email address will not be published.

You missed