नेपालगन्ज बाँके । राष्ट्रिय अनुसन्धान कार्यालय बाँकेमा कार्यरत एक जना सहायक सूचकको बिवस्व हत्या भएको छ । बाँके प्रहरी प्रवक्ता, डिएसपी सुवास खड्का अनुसार , मृतक राष्ट्रिय अनुसन्धान कार्यालय बाँकेमा सहायक सूचकको रुपमा कार्यरत परविन थापा मगर रहेका छन्  । उनले मृत फेला परेका मगरको टाउकोमा धारिलो हतियारको चोट रहेको बताएका छन् । घटना बारे अनुसन्धान सुरु भएको बांके प्रहरीले जानकारी दिएको छ

Leave a Reply

Your email address will not be published.