Month: January 2021

अब नेपालका ३१ जिल्लामा निःशुल्क इन्टरनेट, सुदूरपश्चिमका ७ जिल्ला

काठमाडाैं । नेपाल दूरसञ्चार प्राधिकरणले ३१ जिल्लामा निःशुल्करुपमा इन्टरनेट पुर्याएको छ । प्राधिकरणले आज एक सूचना प्रकाशन गर्दै ग्रामीण दूरसञ्चार कोषको रकम प्रयोग गरेर उक्त जिल्लामा ब्रोडब्यान्ड नेटवर्क निर्माणको काम…

बेलायतले हङकङका बेलायती नागरिकलाई भिसा दिने

लण्डन । बेलायत सरकारले हङकङ निवासी लाखौं बेलायती नागरिक (विदेश)लाई भिसा उपलब्ध गराउने घोषणा गरेको छ । हङकङ छाड्न चाहने व्यक्तिका लागि बेलायतले पछिल्लो अवसर दिएसँगै बेलायती उपनिवेशमा रहँदा बेलायती…

वैदेशिक रोजगारीको क्रममा विदेशमा सिकेको सीपले स्वदेशमा आत्मनिर्भर बन्दै।

कपिलवस्तु:= करिब एक दशक वैदेशिक अनुभवलाई स्वादेशमै प्रयोग गर्दै कपिलवस्तुका एक युवा आफ्नै व्यवसाय सञ्चालन गरेका छन् । थारु समुदायको सामान्य परिवारका ३६ बर्षिय दलराम चौधरी एक दशक विदेशको बसाई…

नेप्सेमा दोहोरो अङ्कको गिरावट, ९ अर्बको कारोबार

काठमाडौं, १८ माघ । लगातार उकालो लाग्दै आएको धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज उच्च अङ्कले ओरालो लागेको छ । नयाँ नयाँ रेकर्ड बनाउँदै अगाडि बढेको नेप्सेमा आज…

प्रधानमन्त्री ओलीको जवाफी आमसभा २३ गते नारायणहिटी दरबार अगाडि

काठमाडौं, १८ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रचण्ड-नेपाल समुहको विरोधसभाको जवाफ स्वरुप काठमाडौंमा आफ्नो तर्फबाट पनि बृहत भेला आयोजना गर्ने बताउनु भएको थियो । रत्नपार्क पूर्वतर्फको सडक आवत जावत…

चीनले तीन लाखडोज खोप उपलब्ध गराउने

काठमाडौं, १८ माघ । नेपाल सरकारको अनुरोधमा चीन सरकारले कोभिड–१९ विरुद्धको तीन लाख मात्रा खोप उपलब्ध गराउने भएको छ । अनुदानस्वरुप नेपाल सरकारलाई प्रदान गरिने उक्त खोप चाँडोभन्दा चाँडो नेपाललाई…

माघ २० गते “खेलकुदसँग प्रधानमन्त्री” अन्तरक्रिया कार्यक्रम हुने

काठमाडौं, १८ माघ । राष्ट्रिय खेलकुद परिषद्ले माघ २० गते “खेलकुदसँग प्रधानमन्त्री” अन्तरक्रिया कार्यक्रमको आयोजना गर्ने भएको छ । राष्ट्रिय खेलकुद परिषद्का संरक्षकुमेत रहनु भएका प्रधानमन्त्री ओलीसँग खेलाडी, प्रशिक्षक र…

भारतमा किसान आन्दोलनको समाचार लेख्ने दुई पत्रकार पक्राउ, एकलाई कुनै पनि भिडियो नखिच्ने लिखित सर्तमा छोडियो

एजेन्सी, १८ माघ । भारतमा किसानको आन्दोलनको रिपोर्टिङ गर्ने पत्रकारलाई नियन्त्रणमा लिएको छ ।शनिबार साँझ सिन्धु सीमाबाट स्वतन्त्र पत्रकार मनदीप पुनियालाई पक्राउ गरिएको जनाइएको छ । उनको पक्राउबारे समाचार सोशल…

सोमबार दाहाल–नेपाल पक्षको केन्द्रीय कमिटी बैठक बस्दै

काठमाडौं, १८ माघ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को दाहाल–नेपाल पक्षले सोमबार (भोलि) केन्द्रीय कमिटी बैठक बोलाएको छ । भोलि (सोमबार) ११ बजे बोलाइएको केन्द्रीय कमिटी बैठकमा यही माघ २८ गते…