देशभर हल्का वर्षा, उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपात
कोहलपुर, पुष १४, हाल देशभर सामान्य देखि पुर्ण बदली रहि अधिकांश स्थानहरुमा हल्का वर्षा भैरहेको छ । उच्च पहाडी तथा हिमाली भू–भागमा हल्कादेखी मध्यम हिमपात भैरहेको छ । बदेली भएको…
एक पुरुषले दिए छोरालाई जन्म
कोहलपुर, पुष १३, अमेरिकाको लस एन्जलस निवासी एक पुरुषले छोरालाई जन्म दिएका छन् । ट्रान्स्जेन्डर पुरुष बेनेट कास्पर विलियमले एक स्वस्थ बच्चालाई जन्म दिएका हुन् । रिपोर्टकाअनुसार ३७ वर्षीय विलियम…
कोहलपुरमा न्यू मंगलम खाजा घर
कोहलपुर, पुष १३, बाँकेको कोहलपुरमा नयाँ खाजा घरको सुभारम्भ भएको छ । कोहलपुर गोलपार्कस्थित न्यू मंगलम खाजा घरको सुभारम्भ भएको हो । मंगलबारदेखि न्यु मंगलम खाजा घर सुरु गरिएको खाजा…
देशका धेरै ठाउँमा दुई दिन वर्षा र हिमपात हुन सक्ने
कोहलपुर, पुष १३, देशका धेरै ठाउँमा दुई दिन वर्षा र हिमपात हुन सक्ने सम्भावना रहेको छ । वर्षा र हिमपात हुने भन्दै यात्रा गर्दा सावधानी अपनाउन मौसमविद्ले सुझाव दिएका छन्…
कोरोनाविरुद्धको फाइजर खोप अभियान स्थगित
कोहलपुर, पुष १३, सरकारले बधुबार देखि सुरु गर्ने भनेको कोरोनाविरुद्धको फाइजर खोप अभियान स्थगित भएको छ । फाइजर खोप अभियान केही दिनका लागि स्थगित भएको स्वास्थ्य सेवा विभाग खोप शाखाले…
काँग्रेसले अधिवेशन हुन नसकेका १६ जिल्लामा यही पुस २७ गते गर्ने
कोहलपुर, पुष १३, नेपाली काँग्रेसले १६ जिल्लामा यही पुस २७ गते अधिवेशन गर्ने भएको छ । यसअघि मङ्सिर २४ गतेदेखि महाधिवेशन भए पनि विवादका कारण १६ जिल्लामा अधिवेशन हुन सकेको…
माओवादी केन्द्रको महाधिवदेशन समूहगत छलफलमा व्यस्त
कोहलपुर, पुष १३, नेकपा (माओवादी केन्द्र) को आठौँ महाधिवेशनको बन्दसत्रमा विभिन्न २५ समूहहरु छलफलमा व्यस्त भएका छन् । अध्यक्ष पुष्कमल दाहाल ‘प्रचण्ड’ को राजनीतिक प्रतिवेदन र नेता देव गुरुङले प्रस्तुत…
भोली र पर्सि देशभर वर्षा हुनसक्ने पुर्वानुमान
कोहलपुर, पुष १२, जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार सोमबार देशको पहाडी तथा हिमाली भूभागमा सामान्यदेखि पूर्णतया बदली र तराईका भूभागमा आंशिकदेखि सामान्य बदली रही केही स्थानमा हल्का वर्षा हुने…