सुनवल    नगरपालिका वडानम्बर १३ को धान्यान्चल माबिमा एक वर्षको अन्तरालमा दुईसय भन्दा माथि विद्यार्थी आएका छन्।            received_3518516624892686.jpeg  गतवर्ष विद्यालयमा चार सय हाराहारीमा विद्यार्थी थिए भने अहिले छ सयको हाराहारीमा विद्यार्थी छन भने पहिलाको भन्दा ३०% ले विद्यालयमा विद्यार्थीहरुको उपस्थित भएकोले आफू हर्षित रहेको धान्याञ्चल माबिका प्रधानध्यापक ऋषिराम भण्डारी बताउनुहुन्छ सरकारी स्कुलमा पनि इङ्लिस लेबल र प्रविधिको विस्तार कम्प्युटर कलास बाट पठनपाठन हुने गरेकाले सरकारी स्कुलमा विद्यार्थीको संख्या धेरै भएको शिक्षक तिलक पौडेल बताउनुहुन्छ कोराना भाइरस का कारण छ सात महिना विद्यालय बन्द थियो त्यो बीचमा पनि धान्याञ्चल माबिले अन्लाईन कलास बाट उचित शिक्षा दिएको विद्यार्थीहरूको भनाइ छ सुनवल नगरपालिकाले विद्यार्थीहरूको उचित भविष्यको लागि भन्दै बस सञ्चालन गरिएको छ भने बसको लागि व्यवस्थापन गर्न कठिन भएको प्रधानध्यापक बताउनुहुन्छ १३नम्बर वडा मा धेरै गरिबी भएकाले राज्यले बसको लागि शुल्क निर्धारण गरिदिएमा गरिब विद्यार्थीले आँखा खोलेर पढ्न पाउने प्रधानध्यापक बताउनुहुन्छ अहिले विद्यालयमा थाइ दरबन्दीमा छ जना हुनुहुन्छ भने सातजना राहाथ मा बालविकास मा एकजना संगै कार्यालय सहयोगी गरी २५ जना कर्मचारी हुनुहुन्छ भने स्कुल दुई चरणमा सञ्चालन भइरहेको छ ।received_996329304191255.jpeg

Leave a Reply

Your email address will not be published.