मेष- व्यर्थ परिश्रम हुनेछ। धनको कारोबार घट्नेछ। स्वास्थ्यमा खर्च हुनेछ।

वृष- धर्मकर्ममा संलग्नता हुनेछ। शंकाले बाधा ल्याउनेछ । कृषि काममा फाइदा हुनेछ।

मिथुन- राजनीतिक लाभ मिल्नेछ। उच्च व्यक्तिको साथ पाइनेछ। रोजगारीमा लाभ हुनेछ।

कर्कट- सामान्य आम्दामी हुनेछ। इच्छाएको काम पुरा हुने्छ । सहयोगले काम बन्नेछ।

सिंह- आलोचनाको भय हुनेछ। सरकारीपक्षबाट झमेला हुनेछ। क्षमतामा प्रश्न उठ्नेछ।

कन्या- सामाजिक काममा व्यस्तता हुनेछ। भाग्यले साथ दिनेछ। काममा प्रशंमा मिल्नेछ।

तुला- धनको फाइदा अरुलाइ जानेछ। प्रतिष्पर्धा बढी हुनेछ। मित्रतामा वाधा आउनेछ।

वृश्चिक- दौडधुप बढी हुनेछ। प्रेममा प्रगति मिल्नेछ। कुटुम्बको सहयोगले काममा फाइदा मिल्नेछ।

धनु- परिवारमा विवाद हुनेछ। मित्रबाट धोका मिल्नेछ। काम अधुरो रहनेछ ।

मकर- सन्तानको सुख पाइनेछ। व्यापारमा लाभ हुनेछ। परिश्रमको फल मिल्नेछ।

कुम्भ- धनको सहयोग बढ्नेछ। अधुरा काम पुरा हुनेछ। स्वास्थ्यमा वाधा आउनेछ।

मीन- जिम्मेवारी थपिनेछ। उत्साहले काम बन्नेछ। छोटो यात्रा हुनेछ।

-प्रस्तुति ज्योतिष एवं वास्तुविद् सुरेन्द्र सापकोटा

Leave a Reply

Your email address will not be published.