रासस , काठमाडाैं । कोरोना माहामारीका कारण कोरिया जानेको रो’किएको काम पुनः सञ्चालनमा ल्याई कोरिया लाने प्रक्रिया छिट्टै नै शुरु हुने भएको छ । त्यस्तै कोरियाली भाषा पास गरेर कोरिया जाने प’र्खाइमा बस्नेको दुई वर्षे रो’स्टरको समयावधि स’किन लागेका बेला पुनः छ महिना थप्ने नि’र्णय पनि भएको छ। कोभिड–१९ का कारण प्रवासीलाई कोरिया प्रवेशमा क’डाइ र नेपालको लकडाउनसँगै रोजगार अनुमति प्रणाली इपिएस माध्यमबाट कोरिया आउनेको सम्पूर्ण प्रक्रियासमेत स्थ’गन भएको थियो ।

Ads by AdMana.net
बुधबार प्रवासी श्रमिक युनियन (ए’मटियु) र के’सीटियुले कोरियाको रोजगार तथा श्रम मन्त्रालय प्र’वासी श्रमिक विभागका निर्देशकलगायतसँग कोरियामा इपिएसअन्तर्गत प्रवासी श्रमिकका बारेमा छलफल तथा रो’किएका सम्पूर्ण प्रक्रिया सञ्चालन गरी कोरोना म’हामारीको कारणले प्रवेशमा रो’क लगाएको श्रमिकको प्रवेश गराउने बारेमा छलफल भएको थियो। छलफलपश्चात् छ महिना रो’स्टर अवधि ब’ढाउने र रो’किएका प्रक्रिया पुनः सञ्चालन गरी प्रवासी मजदुर ल्याउन पहल था’लिने निर्णय भएको ए’मटियु अध्यक्ष उदय राईले बताए।

छलफलमा ए’मटियुले कोरिया आउन रो’किएका प्रवासी श्रमिकलाई चाँडो ल्याउने व्यवस्था गर्नुपर्ने, कोरोनाको कारण आउन नपाएर रो’स्टरमा हुनेको दुई वर्ष अ’वधि सकिन लागेको श्रमिकको स’मयावधि थप्नुपर्ने, श्रमिक बि’दामा गएको समयमा कम्पनी मालिकले सम्झौता र’द्द गर्न नमिल्ने, श्रमिकलाई गरिने शो’षण रो’क्नुपर्नेलगायतको कुरामा जो’ड दिएको थियो। छलफलमा उपस्थित मन्त्रालयका अधिकारीले कोरोना महामारीका कारण गत मार्च महिनादेखि नयाँ प्रवासी श्रमिक ल्याउन ब’न्द गरिएकोमा गत महिनादेखि क’म्बोडियाबाट ल्याउन शुरु गरिएको बताए।

अब छिट्टै नेपाललगायत अरु देशबाट पनि ल्याउने व्यवस्था मिलाइने र अ’वधि सकिन लागेको श्रमिकको छ महिना समयावधि थप गरिने कुरा बताए । सन् २०२० को ५६ हजार को’टामध्ये ३३ हजार १०० (५९.१५ प्रतिशत) अ’नुमतिपत्र जारी गरिएको थियो भने अ’क्टोबरसम्ममा छ हजार ७४ जना मात्र नयाँ प्रवासी मजदुर कोरिया प्रवेश गरेका छन्।

Leave a Reply

Your email address will not be published.