नेपालगञ्ज । हिन्दू राज्यको माग गर्दै नेपालगञ्जमा विशाल मोटरसाइकल र्‍या’ली प्र’दर्शन गरिएको छ ।‘राजा ल्याऔं देश बचाऔं’, ‘राजा नआए प्रजाको विनाश हुन्छ’लगायतका ना’रासहित हिन्दू राज्य र राज संस्था पु’नस्र्थापनाका लागि नेपालगञ्जमा विशाल मोटरसाकल र्‍या’ली प्र’दर्शन गरिएको हो । हजारौंको संख्यामा बागेश्वरी मन्दिरबाट विशाल मोटरसाइकल र्‍या’ली निकालिएको छ ।नेपालको राष्ट्रिय झन्डा तथा भ’गुवा झण्डा बोकेर र्‍यालीमा हिन्दू राष्ट्र र रा’जसंस्थाका पक्षमा ना’रा लगाइएको थियो ।

हिन्दू राष्ट्रवादी आ’योजक रहेको ५ सय बढी मोटरसाइकल र्‍या’लीले नेपालगन्जको बागेश्वरी मन्दिरको पूर्वपट्टिको पार्कबाट न्यूरोड, पुष्पलाल चोक, सुर्खेत रोडको विरेन्द्र चोक, वीपी चोक, गणेशमान चोक, चार बाहिनी चोक, भेरी अस्पताल हुँदै त्रिभुवन चोक, सदरलाइनदेखि बागेश्वरी मन्दिर हुँदै धम्बोझी चोकसम्म नगर प’रिक्रमा गरिएको छ ।कार्यक्रममा सहभागीहरुले धम्बोझी चोकमा पुनः राजा विरेन्द्रको शालिक स्थापना गर्नुपर्ने मा’ग गरेका छन् ।

Leave a Reply

Your email address will not be published.