काठमाडौं , शुक्रबार काठमाडौं उपत्यकाका विभिन्न स्थानमा ३ घण्टा वि’द्युत आ’पूर्ति ब’न्द हुने भएको छ । थिमि डि’ष्ट्रिबुसन अन्तर्गत बालकुमारी फि’डर मर्मत गर्नुपर्ने भएकाले दिउँसो १२ बजेदेखि ३ बजेसम्म विद्युत आ’पूर्ति ब’न्द हुने नेपाल विद्धुत प्राधिकरणले जनाएको छ । उक्त फि’डर अन्तर्गत पा’टिविहार, ब’प्पा महदेव, मध्येपुर हस्पिटल, न’यबस्ती, राम मन्दिर, ददिकोट, गाम्चा , शिरुटार, चित्रपुर, बिरुवा, गु’न्डु, घ्याम्पे डाँडा, बलकोट लगायतका क्षेत्रमा आ’पूर्ति ब’न्द हुनेछ ।
निर्धारित समय अ’गावै मर्मत स’म्पन्न भएमा समय अ’गावै लाइन सुचारु हुन सक्ने समेत प्राधिकरणले जनाएको छ ।