काठमाडौं, १९ भदौ । मुलुकमा थप १ हजार ३ सय ५९ जनामा कोरोना भाइरस कोभिड १९ संक्रमणको पुष्टि भएको छ ।

 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशका बिभिन्न भागमा १ हजार ३ सय ५९ संक्रमित थपिएसंंगै नेपालमा संक्रमितको कुल संख्या ४४ हजार ३ सय ३६ पुगेको छ ।

पछिल्लो २४ घण्टामा ४ सय ६४ महिला र ८ सय ९६ पुरुषमा संक्रमण फेला परेको छ ।

Leave a Reply

Your email address will not be published.

You missed