काठमाडौं । बलिउड एक्ट्रेस सारा अली खान सोसल मिडियामा धेरै नै एक्टिभ रहन्छिन् ।

फ्यान्सहरुलाई धेरैजसो आफ्नो फोटोहरु शेयर गरिरहेकी हुन्छिन् ।

यसैबीच आलै उनले शेयर गरेको फोटो अहिले भाइरल बनेको छ । उनका फ्यान्सहरुले उक्त फोटो धेरैले मन पराएका छन् ।

साराले इन्स्टाग्राम अकाउण्टमा आफ्नो फोटो शेयर गरेकी छन् । जसमा उनी समुन्द्र किनारमा पोज दिँदै देखिएकी छन् ।

Leave a Reply

Your email address will not be published.